माइतीघरमा १२ दिनदेखि दृष्टिविहीनहरूको प्रदर्शन
onlinekhabar.com · Fri Jul 03 07:21:21 GMT 2026

१९ असार, काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले १२ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
शुक्रवार माईतीघर मण्डलामा भेला भइ उनीहरूले प्रदर्शन गरेका हुन् । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)