आठ दिनपछि भग्नावशेषबाट जीवितै उद्धार भए भेनेजुएलाका यी व्यक्ति
himalpress.com · Fri Jul 03 07:23:04 GMT 2026

काराकास- भेनेजुएलामा दुईवटा शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनसम्म थुनिएका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ।
सुरक्षाकर्मी तथा उद्धारकर्मीहरूले करिब १४० टन भग्नावशेषमुनि फसेका हर्नान गिललाई पत्ता लगाएको एक सय घण्टाभन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)