इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि सुरु, विश्वभरका उच्चपदस्थ अधिकारी तेहरानमा
nepalviews.com · Fri Jul 03 07:23:19 GMT 2026

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु भएको छ। यससँगै विभिन्न देशका उच्चपदस्थ विदेशी प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरू तेहरान पुग्ने क्रम जारी रहेको छ।
बीबीसीको फारसी सेवाका अनुसार करिब एक घण्टाअघि चीनको राष्ट्रिय जन कांग्रेसका उपाध्यक्ष हे वेई तेहरान पुगेका तस्वीरहरू सार्वजनिक भएका छन्। उनी आजको अन्त्येष्टि समारोहमा सहभागी हुन इरान पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)