प्रदेश १ मा सरकार फेर्ने कसरत
ekantipur.com · Fri Aug 20 01:05:41 GMT 2021
मोरङ — नेकपा एमाले विभाजनसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार फेरिने भएको छ । नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ ।
नेकपा एमाले तथा प्रस्तावित एमाले समाजवादी, कांग्रेस, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठबन्धनले नयाँ सरकार गठनका लागि आ–आफ्ना दाबी प्रस्तुत गर्न थालेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सांसद छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)