साढे पन्ध्र किलो चरेससहित दुई जना पक्राउ
annapurnapost.com · Sat Jan 21 14:25:00 GMT 2023
कञ्चनपुर : कञ्चनपुरका दुई जनालाई प्रहरीले साढे १५ किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङको भीमदत्त नगरपालिका–३ तिलकपुरका करन धामीलाई जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)