मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश सरकारबाट बाहिरिँदै एमाले

ekantipur.com · Sat Mar 25 00:50:51 GMT 2023

काठमाडौँ — पुस १० मा बनेको गठबन्धनका आधारमा सत्तामा पुगेको एमाले प्रदेश सत्ताबाट समेत बाहिरिन थालेको छ । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादीसहितको चुनावी गठबन्धन ब्युँतिएपछि संघ र प्रदेशमा एमाले विपक्षी कित्तातिर सरेको हो ।

सत्ता गठबन्धनले एमाले मुख्यमन्त्री भएका प्रदेशमा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने र आफ्नो नेतृत्व रहेको प्रदेशमा एमालेका मन्त्रीलाई हटाएर सहयात्री दललाई सरकारमा सहभागी गराउने रणनीति लिएको छ । सोहीअनुसार शुक्रबार गण्डकी प्रदेशमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)