मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फेसबुक र इन्स्टाग्रामले रुसविरुद्ध हिंसात्मक अभिव्यक्ति गराउने 

baahrakhari.com · Sat Mar 12 01:17:00 GMT 2022

बीबीसी । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामका मालिकले विश्वका केहि राष्ट्रमा प्रयोगकर्ताहरुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौज विरुद्ध हिंसाको माग गर्ने अनुमति दिने भएका छन् ।

मिटाले भनेको छ , “केहि समयका लागि प्रयोगकर्ताहरुलाई सामाजिक संजालमा ‘रुसी आक्रमणकारीलाई फाँसी देऊ’ जस्ता हिंसात्मक अभिव्यक्ति दिने अनुमति दिइन लागेको जनाएको छ । अवश्य पनि यस कदमले यसका नियमहरु तोड्ने छ । तर रुसी सर्वसाधारण जनता विरुद्ध भने कुनै पनि हिंसात्मक अभिव्यक्ति दिने अनुमति दिइने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)