संघीय संसदका दुवै सदनको बैठक बस्दै
lokaantar.com

संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)