‘पञ्च’ लाई सजाय
annapurnapost.com · Tue Jan 03 00:26:00 GMT 2023
राजविराज : ‘न्यायको पहल भएको भए शायद संगीताले आत्महत्याको बाटो रोज्दिन थिइन्। अस्मिताको ‘मूल्य’तोक्दै दुव्र्यवहार र अपमान गरेकै कारण उनको मनमा आत्महत्याको ख्याल आयो।’ उनकी आमा रधियादेवीले बारम्बार यही भन्थिन् ।
स्थानीय चारजनाले बलात्कार गरेको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन ०७७ भदौ ३० गते संगीताले आत्महत्या गरेकी थिइन्। भदौ ३१ गते अन्नपूर्ण पोस्ट् दैनिकमा ‘बलात्कारपछि मृत्युको सहारा’ शीर्षकको समाचार सार्वजनिक भएपछि हल्लीखल्ली भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)