पाकिस्तानमा जबरजस्ती धर्म परिवर्तन बढ्दै
hamrakura.com · Sun May 02 00:00:00 GMT 2021
इस्लामवाद। मुस्लिम बहुल राज्य पाकिस्तानमा धर्म परिवर्तनको क्रम निकै तीव्र रूपमा वृद्धि भइरहेको छ। सरकारले पनि यसलाई रोक्नका लागि कुनै ठोस पहल गर्न सकेको छैन।
धर्म परिवर्तनले अपहरण, जबरजस्ती र हत्याजस्ता आपराधिक घटनाहरू पनि बढ्ने गरेका छन्। कानुन पालना गर्ने नेता कयैद-ए-आजमले स्थापित गरेको पाकिस्तानमा अहिले पीडादायी स्थिति सिर्जना भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)