संचित सहकारीले प्रकाशन ग-यो ५ हजार पर्ने सम्पदा पुस्तक
rajdhanidaily.com · Fri Mar 15 23:21:34 GMT 2024
काठमाडौं । भक्तपुरको संचित बचत तथा ऋण सहकारी संस्थाले सम्पदा र संस्कृतिका विषयमा इतिहासविद प्राडा पुरुषोतमलोचन श्रेष्ठद्वारा रचित अन्तरङ्गका तरङ्गहरु पुस्तक सार्वजनिक गरेको छ ।
डा. श्रेष्ठले ४० वर्षको अन्तरालमा लेखेका इतिहास, संस्कृति र पुरातत्वहरु सम्वन्धि पुस्तकलाई नयाँ भर्सनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) को बाहुलीबाट सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)