मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रहेनन् ३१ वर्षीय अभिनेता सारुक ताम्राकार

kalakarmi.com · Fri Jul 07 00:23:13 GMT 2023

काठमाडौं– अभिनेता सारुक ताम्राकारको निधन भएको छ । बिहिबार राति उनलाई काठमाडौंको रातोपुलस्थित निवासमा मृत अवस्थामा फेला पारिएको हो । ३१ वर्षीय अभिनेता ताम्राकारले आत्महत्या गरेको अनुमान गरिएको छ ।

अहिले ‘ह्यासट्याग माया’ फिल्मको छायांकनमा सक्रिय रहेका अभिनेता ताम्राकारले आत्महत्या गर्नु पर्ने कारण भने खुलिसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)