‘देशवासीको स्वास्थ्यभन्दा विदेशीको स्वार्थ प्यारो’
ekantipur.com · Wed Mar 01 23:50:31 GMT 2023
मन्त्रिपरिषद्ले पुनः तरकारी र फलफूलको विषादी परीक्षण गर्ने फाइल बिनानिर्णय फिर्ता पठाएको समाचार पढ्दा दुःख लाग्यो ।
भारतबाट आइरहेको तरकारीमा विषादी परीक्षण नगर भनेर कसले दबाब दिइरहेको छ ? कसको स्वार्थ गाँसिएको छ ? किन हरेक सरकार यो निर्णय गर्न डराइरहेका छन् ? किन देशवासीको स्वास्थ्यभन्दा विदेशीको स्वार्थलाई महत्त्व दिन खोजिँदै छ ? यो कुरा सरकार विशेषतः प्रधानमन्त्री पुष्पकमल दाहालले आम जनतालाई प्रस्टसँग भन्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)