जर्मनीमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन
ekantipur.com · Mon Jan 17 00:46:30 GMT 2022
बर्लिन — कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ल्याइएका नयाँ प्रतिबन्ध र अनिवार्य खोप लगाउनुपर्ने नीतिको विरोधमा जर्मनीलगायत युरोपेली देशमा प्रदर्शन चर्केको छ । जर्मनीमा प्रदर्शनसँगै संक्रमण दर बढेको तथ्यांक पनि सार्वजनिक भएको छ ।
सरकारी तथ्यांकअनुसार एक साताको अवधिमा एक हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण उच्च रहेका बेला नोभेम्बर २९ मा प्रतिहजारमा ४ सय ८५ संक्रमित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)