जनकपुरधामका मेयर साह भन्छन्- सबै कांग्रेसी उम्मेदवार मेरै हुन्, अप्ठ्यारो हुँदैन
setopati.com · Mon May 23 17:01:04 GMT 2022
जनकपुरधाममा मनोज साह नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयर निर्वाचित हुने तेस्रो व्यक्ति भएका छन्।
निरन्तर ३४ वर्ष पार्टीमा खटेका जनकपुरधाम उपमहानगरपालिकाका कांग्रेस सभापति साह स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशनविपरीत 'स्वतन्त्र बागी' भएर मेयर पदको प्रतिस्पर्धामा खडा भए। अन्ततः उनी गठबन्धनका उम्मेदवारलाई पराजित गरेर मेयर निर्वाचित भए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)