मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रिमियम मूल्यमा ६३ लाख कित्ता आईपीओ ल्याउने तयारीमा श्री एयरलाइन्स

barnanmedia.com · Sun Mar 15 22:53:04 GMT 2026

निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्स लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता २०० रुपैयाँ दरमा ६३ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १०० रुपैयाँ प्रिमियम जोडेर सेयर जारी गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित आईपीओ स्वीकृत भए कम्पनीले कुल १ अर्ब २६ करोड रुपैयाँ संकलन गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)