नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ
barnanmedia.com · Sun Mar 15 22:58:31 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ।
६ वर्ष कैद र २२ करोड बढी जरिवाना तोकिएका उनी फरार रहँदै आएका थिए। सीआईबीले काठमाडौंको सीतापाइलाबाट आइतबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)