मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट

dcnepal.com · Fri Dec 03 00:33:02 GMT 2021

कर्नाटक। विश्व मााझ त्रासको रुपमा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो । उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमित दुबै पुरुषहरुलाई निगरानीमा राखिएको छ । नयाँ भेरियन्ट देखिएसँगै अन्य सहरहरुमा पनि परीक्षण सुरु गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)