मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाँदाजाँदै अन्तरिम सरकारबाट अख्तियारको चरम दुरुपयोग

rajdhanidaily.com · Sun Mar 15 23:13:04 GMT 2026

काठमाडौं । अन्तरिम सरकारले राजनीतिक दलहरूका विगतका सरकारलाई समेत माथ गर्नेगरी अख्तियारको चरम दुरुपयोग गर्दै विभिन्न नियुक्ति गरेको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणाम बुझाउने तयारी अन्तिम चरणमा पु¥याएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका स्वकीय सचिवलाई आकर्षक पदमा नियुक्तिदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्नेसम्मको निर्णय गरेको छ ।

आफ्नै सिफारिसमा भावी गृहमन्त्रीको लक्ष्यसहित राष्ट्रिय सभामा अर्याल

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)