‘नेपालको आकाशमा देखिएको चम्किलो दृश्य रकेटको हुनसक्छ’
barnanmedia.com · Sun Mar 15 23:13:05 GMT 2026

नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् ।
आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । वैज्ञानिकहरूका अनुसार यो रकेट प्रक्षेपणका कारण देखिएको दृश्य हुनसक्छ । नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख हरिनारायण श्रेष्ठका अनुसार रकेटहरू प्रक्षेपणका गर्दा धेरै माथि जान्छ र रातको समयमा त्यसको उज्यालो देखिएको हुनसक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)