मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न

rajdhanidaily.com · Sun Mar 15 23:26:09 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अत्यन्त भावनात्मक र उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी थिए भने विद्यालयका अध्यक्ष ओम बहादुर राईको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)