मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनको कारण आवेग कि असन्तोष ?

barnanmedia.com · Sun Mar 15 23:20:58 GMT 2026

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलन कुनै क्षणिक आवेग वा सामाजिक सञ्जालको लहड मात्र नभई नेपालको राजनीतिक, आर्थिक र प्रशासनिक संरचनामा रहेको चरम विफलताको परिणाम भएको एक सरकारी अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

अर्थ मन्त्रालयको तर्फबाट त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुको टोलीले तयार पारेको ‘जेनजी आन्दोलनको बुझाइ: मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ नामक प्रतिवेदनले उक्त आन्दोलनलाई युवापुस्ताको वर्षौंदेखि गुम्सिएको असन्तोषको विस्फोटको रूपमा चित्रण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)