वेस्ट ह्याममाथि न्युकासलको पाँच गोल
ekantipur.com · Thu Apr 06 00:52:34 GMT 2023
काठमाडौँ — युरोपेली च्याम्पियन्स लिग छनोट पछ्याइरहेको न्युकासल युनाइटेडले बुधबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५–१ ले पराजित गरेको छ ।
हारले रेलिगेसनबाट बच्न संघर्षरत वेस्ट ह्यामका प्रशिक्षक डेविड मोयसमाथि अझ बढी दबाब सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)