रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
ratopati.com · Mon May 27 17:17:00 UTC 2024

मस्को । अफगानिस्तानमा सत्तामा फर्किएको तीन वर्षपछि रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने भएको सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीले सोमबार बताएको छ ।
मस्कोले वर्षौंदेखि तालिबानसँगको सम्बन्धलाई बढवा दिएको छ, धेरै चरणको वार्ता गरेको छ र अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद अफगानिस्तानसँगको व्यापारलाई बढवा दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)