मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मिसन चौरासी’ र भीष्मपितामह

rajdhanidaily.com · Wed Dec 20 23:24:02 GMT 2023

पार्टीले मिसन चौरासीको चर्चा गर्न थालेका छन्, रवि लामिछानेले त कांग्रेस, एमाले, माओवादीलगायत प्रतिपक्षी र सत्ता गठबन्धनका सहयात्रीलाई पुरानो कित्तामा राखेर भनिसकेकै छन् कि राजनीतिको एउटा सटर त बन्द हुनै पर्दछ कि तपाईंको कि हाम्रो ।

एमाले पार्टी, संगठन र मत संख्या दुवैको हिसाबले जेठो पार्टी हो । उसले मिसन चौरासीको कुरा गर्नु सान्दर्भिक नै छ । त्यसैगरी नेपाली कांग्रेस पनि मत संख्याको हिसाबले, सभासदको हिसाबले, सत्ताधारी भएको हिसाबले मिसन चौरासीको विषयलाई अस्वाभाविक मान्न पर्दैन, शेखर, गगन र विश्वप्रकाशले चौरासीमा बिना तालमेल नै अगाडि बढ्ने भनेर पनि भनी सक्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)