विश्वप्रसिद्ध बक्सिङ खेलाडी मार्भिनको निधन
annapurnapost.com · Sun Mar 14 23:18:00 UTC 2021
वासिङटन: विश्व प्रसिद्ध बक्सिङ खेलाडी मार्भिन हग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ ।
१९८० देखि १९८७ सम्मका 'मिडलवेट च्याम्पियन' मार्भिनको आफ्नै फेसबुक पेजमा शनिबार निधनको खबर सार्वजनिक गरिएको छ । मार्भिनकी पत्नी के जीका अनुसार हग्लरको निवासमै निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)