कोशीमा ब्याडमिन्टन अम्पायर तयार पारिँदै
ekantipur.com · Tue May 23 00:51:46 GMT 2023
फिदिम — ब्याडमिन्टन खेलप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पाँचथर सदरमुकाम फिदिममा प्रदेशस्तरीय ब्याडमिन्टन अम्पायर तालिम आयोजना गरिएको छ ।
कोशी प्रदेशका १० जिल्लाका दुई महिलासहित २२ जना अम्पायर तालिम सहभागी थिए । चार दिन चलेको तालिम सोमबार सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)