मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

barnanmedia.com · Tue Apr 01 22:03:27 GMT 2025

मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू । गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन बढी शाखा गल्लीगल्ली । त्यही जैविक तथा सांस्कृतिक विविधताले भरिएको छ मुस्ताङको मार्फा ।

यही पृष्ठभूमिलाई समेट्दै त्यही गाउँ जन्मिएकी एक सर्जक स्वर्गाीय बसन्ती लालचनले तीन दशक अघि ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रचना गरेकी थिइन् । ज्योति गुरूङको स्वर रहेको त्यही गीतले नेपालभरी मार्फालाई गुञ्जायो, त्यसपछि त मुस्ताङको मार्फा नआउने पनि मुस्ताङमा मार्फा गाउँ छ भन्ने थाहा पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)