रातोपाटी ब्रिफिङ : आज दिनभरका प्रमुख खबर (भिडियोसहित)
ratopati.com
शुभसन्ध्या ! आज असार १४ गते सोमबार । तपाईंले थाहा पाउन आवश्यक आज दिनभरिका केही मुख्य समाचार रातोपाटीडटकमको सन्ध्याकालीन ब्रिफिङका रुपमा यहाँ प्रस्तुत गरेका छौं –
आजका मुख्य घटनाक्रमहरूमा निषेधाज्ञा थप गर्ने उपत्यकाका सिडिओहरुको निर्णय, सार्वजनिक यातायात सञ्चालनबारे व्यवसायीहरुको असन्तुष्टि, कोरोना संक्रमणको दैनिक अपडेट, संवैधानिक इजलासको नियमित बहस, केपी–माधव भनाभन, बुद्धिजीवीसँग विपक्षी गठबन्धनको अन्तरक्रियालगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)