पहिलो महिला डेपुटी गभर्नर ढुंगाना भन्छिन्ः परीक्षादेखि राजनीतिक नियुक्तिसम्म कतै पछि परिनँ
nepalkhabar.com · Tue Mar 09 17:09:10 UTC 2021
नीलम ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई सो पदमा नियुक्त गरेको हो।
राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन पाउँदा आफू अत्यन्त खुसी भएको उनले नेपालखबरलाई बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)