हङकङविरुद्ध खेल्दै नेपाली महिला फुटबल टोली
thahakhabar.com
काठमाडौं : एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)