टेकु अस्पतालमा करारका ६८ कर्मचारी कटौती, २१ बेड आइसियू बन्द
nayapatrikadaily.com · Sun Jul 24 00:28:00 GMT 2022
रेबिजको इमुनोग्लोबुलिन भ्याक्सिन सेवा रोकियो, कोरोनाविरुद्धको खोप पनि बन्द हुने अवस्था
दरबन्दीअनुसार कर्मचारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकैपटक करारका ६८ कर्मचारी पनि कटौती गरिएको छ । देशको एक मात्र सरुवारोग अस्पतालमा कोरोना कालमा थपिएका २१ बेड आइसियू पनि कर्मचारी कटौतीसँगै बन्द भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)