मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाललाई अमेरिकाको ८० अर्ब अनुदान

nayapatrikadaily.com · Sat Apr 16 00:38:00 GMT 2022

युएसएडमार्फत आउने यो रकम आगामी पाँच वर्षमा शिक्षा–स्वास्थ्य, आर्थिक विकास, प्राकृतिक स्रोत तथा विपत् व्यवस्थापन तथा सुशासनका क्षेत्रमा खर्च हुनेछ

नेपाललाई अमेरिकाले ८० अर्ब रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ । अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड)मार्फत उपलब्ध हुने ६५ करोड ९० लाख अमेरिकी डलरबराबरको सहयोग स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले ३० चैतमा गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)