कोरोना ‘कन्ट्रोल’ गर्ने ओलीको दोस्रो ‘आइडिया’- ‘अम्बाको पात उमालेर गार्गिल गर्ने’
lokpath.com · Sun Feb 28 17:22:27 UTC 2021
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अम्बाको पात उमालेर गार्गिल गरे कोरोनाबाट बच्न सकिने दाबी गरेका छन् ।
हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिंदै ओलीले यस्तो दाबी गरेका हुन् । ‘मैले निरोगी नेपाल बनाउने सोचेको छु । कोरोना लागि हाल्यो भने मर्न सक्छ। त्यसकारण मर्न नपारोस्। लागि हाले अस्पताल जानु नपरोस्। मैले मामुली कुरा बताएको हो’ कोरोनाको उपचारबारे दाबी गर्दै भने, ‘अम्बाको पात उमालेर गार्गिल गरे कोरोना लाग्दैन । झुकिएर लागि हाले स्टिम लिने।’
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)