माओवादी पदाधिकारी बैठकको निष्कर्ष : नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कसैलाई नछाडिने
annapurnapost.com · Thu May 04 18:34:18 GMT 2023
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)