पीसीआरको शुल्क एक हजार : अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र
annapurnapost.com · Wed Feb 10 22:12:00 UTC 2021
काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार लिने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)