जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
onlinekhabar.com · Fri Jul 03 07:50:19 GMT 2026

१८ असार, काठमाडौं । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममार्फत सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)