पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच सहकार्य
clickmandu.com · Fri Jul 03 07:54:06 GMT 2026

विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी भर्सन ४.५ अपडेट मार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेनसँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।
जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन–गेम अनुभव प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)