डिजिटल प्लेटफर्मबाट प्राप्त सङ्गीतको रोयल्टी बाँडिदै, स्रष्टा र प्रकाशकबिचको लिखित सम्झौतासहित आउन आग्रह
techpana.com · Tue May 19 02:39:08 GMT 2026

काठमाडौँ । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले आगामी २५ जेठमा डिजिटल प्लेटफर्महरूबाट सङ्कलन भएको सङ्गीत रोयल्टी वितरण गर्ने भएको छ । स्थापना दिवसको अवसरमा समाजले सङ्गीत रोयल्टी वितरण गर्न लागेको हो ।
‘सङ्गीत रोयल्टी वितरण मापदण्ड , २०७९’ को दफा ७ बमोजिम डिजिटल प्लेटफर्महरूबाट सङ्कलन भएको रोयल्टी वितरण गर्न लागिएको बताइएको छ । उक्त दफामा समाजले सङ्कलन गरेको रोयल्टी समाजमा सदस्य नभएका सदस्यको रकम छुट्टै खाता खोलेर राख्नुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)