मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्वीटरमा ट्रम्पको पुनरागमन

deshsanchar.com · Sun Nov 20 04:30:08 GMT 2022

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर मा पुनरागमन भएको छ। सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक इलन मस्कले स्थायी रूपमा निलम्बित गरिएका ट्रम्पको ह्याण्डल पुनः सक्रिय बनाएको घोषणा गरेका हुन्।

मस्कले ट्वीटरमै सर्वेक्षण गरेका थिए, जसमा ट्वीटरमा ट्रम्पको आगमन हुन पर्ने नपर्ने रोज्न भनेका थिए। पर्छ भन्ने पक्षमा ५१.८ तथा पर्दैन भन्नेमा ४८.२ प्रतिशत मत परेको भन्दै मस्कले ट्रम्पको एकाउन्ट पुनर्वहाली गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)