यस्तो छ ९३ औं ओस्कर अवार्ड मनोनयन सूची
setopati.com · Mon Mar 15 17:19:17 UTC 2021
ओस्कर अवार्ड को २३ विधामा मनोनितको नाम सार्वजनिक भएको छ। आज सोमबार अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले सूची सार्वजनिक गरेका हुन्। ओस्कर अवार्डको उत्कृष्ट फिल्ममा 'म्यांक', 'द फादर', 'नोम्याडल्यान्ड', 'साउन्ड अफ मेटल', 'द ट्रायल अफ सिकागो सेभेन', 'जुडस एन्ड द ब्ल्याक मसिहा', 'मिनारी' र 'प्रमिसिङ योङ वुमन' मनोनयनमा परेका छन्।
१० विधामा मनोनयनमा परेको 'म्यांक'बाहेक 'जुडस एन्ड द ब्ल्याक मसिहा', 'मिनारी', 'द फादर', 'नोम्याडल्यान्ड', 'साउन्ड अफ मेटल', 'द ट्रायल अफ सिकागो सेभेन' ६ विधामा मनोनित हुन सफल फिल्म बनेका छन्।.
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)