२०२६ को फिफा विश्वकपको प्रारुपबारे पुनर्विचार गर्नुपर्छः इन्फान्टिन्हो
deshsanchar.com · Fri Dec 16 16:05:25 GMT 2022
काठमाडाैँ – विश्वकप २०२६ को फर्म्याटबारे पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्। उनले जारी विश्वकप अहिलेसम्मकै उत्कृष्ट विश्वकपका रुपमा रहेको भन्दै २०२६ मा युएसए, मेक्सीको र क्यानडामा हुने तय भएको विश्वकपको प्रारुप ९फर्म्याट०का विषयमा पुनर्विचार गर्नुपर्ने बताए।
आगामी विश्वकपबाट ३२ टिमबाट बढाएर ४८ टिम पुर्या्इदै छ। जहाँबाट १६ समूहमा विभाजना गरी हरेक समूहमा ३ टिम राखेर शिर्ष दुई टिमलाई अन्तिम ३२ मा लग्ने गरी फर्म्याट निर्धारण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)