मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिष्ठाको लडाइँ बन्दै उपनिर्वाचन

ekantipur.com · Tue Apr 04 00:56:27 GMT 2023

काठमाडौँ — प्रतिनिधिसभाको तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनको तरंगले काठमाडौंलाई समेत तताएको छ ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा सोमबार उम्मेदवारी मनोनयन भएको छ । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको उपनिर्वाचनमा मुख्यगरी कांग्रेस, रास्वपा र जसपालाई अस्तित्व जोगाउने चुनौती छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)