मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखराबाट गठबन्धनको शक्ति परीक्षण, माधवको राजनीतिक परीक्षा

nepalkhabar.com · Tue Apr 19 17:49:04 GMT 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार निकै उत्साहित देखिन्थे।

बिहान गठबन्धनका शीर्ष नेताहरुको बालुवाटार बैठकमा सहभागी भएर दिउँसो पार्टी कार्यालय पेरिसडाँडाको पत्रकार सम्मेलनमा पुगेका प्रचण्डले गठबन्धन जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवा निकै गम्भीर र लचक भएको बताएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)