मधेश प्रदेशका अर्थमन्त्रीसँग भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
ajakoartha.com · Thu Jun 04 07:44:00 GMT 2026

काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेका छन् । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक आयोजना भएको थियो ।
अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधिमण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गरेका थिए । यो क्षेत्रले कुल सरकारी राजस्वमा २०% भन्दा बढी योगदान दिएको छ र देशभर १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)