प्रमसँग प्रश्नोत्तर साउन ७ मा
gorkhapatraonline.com · Fri Jul 19 00:08:10 UTC 2024

गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य/प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)