मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा अझै भएन परिवर्तन

gorkhapatraonline.com · Tue Nov 29 00:51:46 GMT 2022

भक्तपुर, मङ्सिर १३ गते ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा अझै परिवर्तन हुन नसकेको बताउनुभएको छ। आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)