मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन 

khabarhub.com · Thu Jun 04 08:01:22 GMT 2026

काठमाडौं – साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय करको असर सबैभन्दा बढी सार्वजनिक विद्युतीय बस सञ्चालकमा परेको बताएका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ५० युनिट बढी विद्युत् खपत गरेमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय