दीपिका र दिवाकरलाई पुत्र लाभ
kalakarmi.com · Mon Mar 18 00:46:07 GMT 2024
काठमाडौं– अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराई अभिभावक बनेका छन् । चैत ४ गते आइतवार राति करिव ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
पुत्रलाभ भएपछि कलाकर्मी संग संक्षिप्त प्रतिक्रिया दिँदै निर्देशक भट्टराईले भनेका छन्– ‘शल्यक्रियामार्फत छोरा जन्मिएको हो । आमा र छोराको स्वास्थ्य अवस्था सामान्छ छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)