मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानले टी–ट्वान्टी सिरिज जित्ला ?

ekagaj.com · Fri Apr 16 00:31:24 GMT 2021

काठमाडौँ : दक्षिण अफ्रिका र पाकिस्तानबीचको चौथो टी–ट्वान्टी क्रिकेट आज हुँदैछ । सेन्चुरियनमा बेलूकी सवा ६ बजेपछि सुरु हुने खेलमा पाकिस्तानलाई सिरिज जित्ने सुन्दर अवसर छ ।

चार खेलको सिरिजमा २–१ को अग्रता लिएको पाकिस्तानले आजको खेल जिते सिरिज ३-१ ले आफ्नो पक्षमा पार्नेछ । दक्षिण अफ्रिका भने सिरिज जोगाउन स्पष्ट जित निकालेर बराबरी गर्ने प्रयास गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)